Add new testimonial 

बिरालोको घांटिमा घण्टी झुण्ड्याउने सहास गरेकोमा म त प्रदिपलाई standing ovation दिन्छु

USNEPALONLINE का प्रधान सम्पादक प्रदिप थापा मगरले छुवाछुत बिरोधी आन्दोलनमा नयां आयम कायम गरेका छन | अमेरिकि सरकारी अड्डामा आफ्नो विवाह दर्ता गर्न जाँदा आफ्नो श्रीमती बिष्णुमाया परियारको जात आफुले पनि अंगिकार गरी प्रदिप परियार थापा मगर नाम अड्डामा दर्ज गरेका छन | ०७२ साल लागिसक्दा पनि सात साले चिन्तन बोकेका बाबुसाहेबहरुले प्रदिपलाई 'तेरिमा जोइटिङ्ग्रे' भन्लान | तर बिरालोको घांटिमा घण्टी झुण्ड्याउने सहास गरेकोमा म त प्रदिपलाई standing ovation दिन्छु | आयन्दा पनि प्रदिप हरेक क्षेत्रमा अग्रगामी भएर देखियोस ! शुभकामना छ !!!!

परिवर्तनको शुरुवात एक व्याक्तिबाटै शुरु हुन्छ

परिवर्तनको शुरुवात एक व्याक्तिबाटै शुरु हुन्छ र हजुरले गर्नु भएको छ खाचो छ त केवल सबैको प्रतिबद्धताको हामी आभरी छौ प्रदिप परियार थापा भेनाजु। दिदी सबैको मन र सोच हजुरको जस्तै हुने भए सायद...